२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

उद्योगी-व्यावसायी निराशा नहुने गरी काम गर्छु : अर्थमन्त्री

उद्योगी-व्यावसायी निराशा नहुने गरी काम गर्छु : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यावसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यावसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यावसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताएका हुन्।

उनले सरकारले व्यावसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

उद्योगी व्यावसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउँदै उनले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com