२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई द शुशिल बार मल्टी फेशनमा १० प्रतिशत छुट

२६ पौष, २०७८ काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले द शुशिल बार मल्टी फेशनमा (The Sushi Bar Multi-Fusion Cuisine ) मा किनमेल गर्दा छुट पाउने छन् । 
सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने छ । 

सम्झौता पश्चात् ग्राहकहरुले The Sushi Bar Multi-Fusion Cuisine मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ठ १० प्रतिशत  छुट पाउनेछन् । 

छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

The Sushi Bar Multi-Fusion Cuisine ले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको कम्पनी हो । 
बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com