२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

युभेन्टसमाथि नापोलीको सानदार जित

युभेन्टसमाथि नापोलीको सानदार जित

इटालियन फुटबल लिग ‘सिरि ए’ अन्तर्गत शीर्षस्थानको नापोलीले युभेन्टसमाथि सानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा नापोलीले तेस्रो स्थानको युभेन्टसलाई ५-१ ले स्तब्ध तुल्याएको हो ।

नापोलीको जितमा भिक्टर ओसिम्हेनले दुई तथा खभिचा भारात्खेलिया, अमिर रहमानी र एलिफ इल्मासले एक-एक गोल गरे । युभेन्टसका लागि एन्जेल डी मारियाले एक गोल फर्काए ।

जितसँगै १८ खेलबाट नापोलीले ४७ अंक जोडेको छ । १७ खेलबाट ३७ अंक जोडेको एसी मिलान र १८ खेलबाट ३७ अंक जोडेको युभेन्टससँगको दूरी नापोलीले १० अंकमा पुर्‍याएको छ ।

नापोली सन् १९९० पछि पहिलो पटक लिगको उपाधि जित्ने दाउमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com