२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सेमिफाइनलमा नेपाल र भारत खेल्दै

काठमाडौं- नेपाल र भारतबीचको फुटबल प्रतिस्पर्धा हुँदैछ ।

नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपालबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने  नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com