२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

रास्वपाबाट श्रममा अर्याल, शिक्षामा खनाल, स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा

रास्वपाबाट श्रममा अर्याल, शिक्षामा खनाल, स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

श्रममा डोलप्रसाद अर्याल, शिक्षामा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीमा डा। तोसिमा कार्कीलाई पठाउने निर्णय भएको रास्वपाको एक नेताले बताए । मन्त्रीहरूको आज १ बजे शपथको कार्यक्रम छ ।

रास्वपाको वैदेशिक विभाग उपसभापतिसमेत रहेका अर्यालले हेर्दै आएका छन् । त्यसैगरी, खनाल लामो समयदेखि शिक्षाक्षेत्रमा काम गर्दै आएका छन् ।

उनीसँग ुटिच फर नेपालुमा रहेर शिक्षा क्षेत्रमा काम गरेको अनुभव छ । स्वास्थ्य राज्यमन्त्री हुन लागेकी कार्की चिकित्सक हुन् । यसअघि रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com