२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

हुम्लामा हिमपात

सुर्खेत- हिमाली जिल्ला हुम्लामा विहानैदेखि हिमपात सुरु भएको छ ।

हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।

हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com