२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी

डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी गरिएको छ । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने भएको हो ।

कार्कीले भने, पार्टीको कार्यकारी सभापति डोरप्रसाद अर्याललाई दिने तयारी छ । बैठक बसेर निर्णय हुन्छ । सभापति ज्यूले अदालतको फैसला मान्छु भनिसक्नु भएको छ । अब प्रक्रिया पूरा गरेर नागरिकता लिनुहुन्छ । त्यो बेलासम्म उपसभापति डीपी अर्यालले पार्टीको जिम्मा लिनुहुन्छ । विधान बमोजिम त्यही व्यवस्था छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com