२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

यस्ता छन् तिते करेलाका औषधीय गुणहरु

यस्ता छन् तिते करेलाका औषधीय गुणहरु

काठमाडौ ।तपाई करेला कतिको खानुहुन्छ ? यसको स्वाद तितो हुन्छ । करेला कतिलाई मन पर्छ भने कतिलाई मन पर्दैन् । करेला तरकारीको रुपमा प्रयोग गरिन्छ । यसमा औषधीय गुण रहेको हुन्छ । आज करेला किन खाने भन्ने कुरा बताउन गईरहेका छौ ।

करेलाको जुस बजारमा सजिलैसँग उपलब्ध हुने गर्दछ । यसको जुस खाएको खण्डमा मधुमेह भएको हरुलाई फाईदा पूर्याउछ । यसमा प्रसस्तै मात्रामा फाईबर हुने भएकाले गर्दा यसको सेवनले शरीरमा रहको सुगरको मात्रा कम हुन्छ । मृगौला रोगी तथा पत्थरी भएको हरुको लागी पनि करेला निकै उपयोगी हुन्छ ।

यसको सेवनले छालालाई चम्किलो बनाउने काम गर्दछ । साथै करेलाको जुसमा चिनि मिसाएर लगाउने गर्नाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com