२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिने प्रचण्डको प्रस्तावमाथि रास्वपा बैठकमा छलफल

गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिने प्रचण्डको प्रस्तावमाथि रास्वपा बैठकमा छलफल

२१ माघ, काठमाडौं । सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले चलिरहेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि रास्वपाले बैठक बोलाएको हो ।

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् । रास्वपा बैठकमा गृह मन्त्रालय छाड्ने कि नछाड्ने र सरकारमा रहने कि नरहने भन्नेबारे छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com