२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआईडी०की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।

पावरको भ्रमणका विषयमा युएसएडले गत विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com