२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

खेल राष्ट्रको शान, राष्ट्रको सम्पत्ति हो : अध्यक्ष तामाङ

खेल राष्ट्रको शान, राष्ट्रको सम्पत्ति हो : अध्यक्ष तामाङ

जनसेवा न्युज डटकम संवाददाता

ककनी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम उदघाट्न समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ ले शारीरिक र मानसिक रूपमा वृद्धि हुन खेल अनिवार्य भएको साथै खेल राष्ट्रको शान, राष्ट्रको सम्पत्ति भएको हुँदा ककनी गाउँपालिकाले राष्ट्र लाई चिनाउने खेलाडी उत्पादन गर्न आगामी वर्षहरुमा खेलको छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरि खेल लाई व्यवस्थित गर्ने बताउनु भयो।
उक्त प्रतियोगिता माघ २३ देखी सुरु भएको थियो भने आज २५ गते सम्पन्न भएको छ ।
तस्वीरहरु :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com