२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । बिहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्ताको कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक स्थगीत गरेर बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो ।

संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com