२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

सिटीका स्ट्राइकर हालान्डले आर्सनलविरुद्धको खेल गुमाउने खतरा

सिटीका स्ट्राइकर हालान्डले आर्सनलविरुद्धको खेल गुमाउने खतरा

काठमाडौँ । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्धको खेल गुमाउने सम्भावना बढेको छ ।

लिग तालिकामा रहेको सिटीले शीर्ष स्थानको आर्सनलसँग बुधबार महत्वपूर्ण खेल खेल्दैछ । आर्सनलविरुद्ध जित हात पारे सिटी शीर्षस्थानमा उक्लिन्छ । आर्सनलले २१ खेलबाट ५१ अंक जोड्दा सिटीको २२ खेलमा ४८ अंक छ ।

तर आइतबार राति एस्टन भिल्लालाई सिटीले ३(१ गोलअन्तरले पराजित गर्दा हालान्ड घाइते हुन पुगेका थिए । यस सिजनमा सिटीका लागि लिगमा २५ गोल गरिसकेका हालान्ड हाफ टाइममै मैदान बाहिरिएका थिए ।

सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोलाले हालान्डलाई असहज भइरहेको जनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com