२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध मुद्दामा वारेन्ट जारी भई फरार रहेका एक युवकलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका झापा मेचीनगर नगरपालिका १ बस्ने २९ वर्षीय सनत भन्ने नवराज रानालाई प्रहरीले पक्राउ गरेको हो । २०७८ माघ २६ गते रानाको नाममा जिल्ला अदालतल झापाले वारेन्ट पुर्जी जारी गरेको थियो ।

वारेन्ट पुर्जी जारी भएलगत्तै फरार रहेका रानालाई माघ २८ गते पक्राउ गरी बुधबार अदालतको आदेशमा जिल्ला कारागार कार्यालय झापामा थुनाका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com