२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अर्थ मन्त्रालय मन्त्रीस्तरीय निर्णयबाट विशाल बजार कम्पनिको संचालकमा : राधा पोखरेल नियुक्त

अर्थ मन्त्रालय मन्त्रीस्तरीय निर्णयबाट विशाल बजार कम्पनिको संचालकमा : राधा पोखरेल नियुक्त

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल चयन भएकी छिन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष रहेकी पोखरेल मन्त्रीस्तरीय निर्णयबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकी हुन् ।

नेपाल सरकार (उपप्रधान तथा अर्थमन्त्रीस्तर) को फागुन ४ गतेको निर्णय अनुसरा पोखरेल सञ्चालकमा नियुक्त भएकी हुन् ।

सञ्चालक नियुक्त पोखरेलले कम्पनीलाई स्वच्छ, पारदशी र विवादरहित बनाउने प्रतिक्षा व्यक्त गरेकी छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com