२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

काठमाडौँ । स्पेनिस फुटबल क्लब बार्सिलोनालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति नकआउट चरणको प्लेअफको दोस्रो लेगमा बार्सिलोनालाई युनाइटेडले २(१ ले पराजित गर्‍यो । पहिलो लेग २(२ गोलको बराबरीमा टुंगिएपनि युनाइटेडले समग्रमा ४(३ को अग्रता बनायो ।

युनाइटेडलाई जित दिलाउन फ्रेड र एन्टोनीले एक(एक गोल गरे । बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

यस नतिजासँगै बार्सलोना युरोपा लिगबाट बाहिरिएको छ । सन् १९९८/१९९९ पछि बार्सिलोना पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न असफल भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com