२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

समर्थन गर्न आग्रह गर्दै रविको निवासमा रामचन्द्र

समर्थन गर्न आग्रह गर्दै रविको निवासमा रामचन्द्र

काठमाडौँ । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । शनिबार लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको जानकारी गराउँदै रास्वपाले पनि आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com