२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सरकारबाट बाहिरियो एमाले, विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

सरकारबाट बाहिरियो एमाले, विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

जनसेवा न्युज डटकम संवाददाता

१५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो एमाले, विदेश जान पाउने भए सन्दीप लामिछाने, रिहा भएका पल शाहलाई समर्थकले गरे स्वागत, राजनीतिक समीकरण फेरिएपछि प्रदेश सरकारमा पनि हलचल, विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी, परराष्ट्रमन्त्रीलाई जेनेभा भ्रमणमा जान रोकेकोबारे के भन्छन् विज्ञ ?, हनुमान ढोका दरबारमा ठड्याइयो चीर लगायत छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले संघीय सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सामेल मन्त्रीहरुले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com