२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदको निर्णय

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्‍को निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्धु र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com