२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

लिग-२: पीएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ७ ओभरभित्रै २ विकेट गुमाएको छ ।

नेपाली बलर ललित राजवंशी र सोमपाल कामीले समान एक-एक विकेट हात पारेका छन् ।

सोमपालले हिरी हिरीलाई १४ रनमा आउट गर्दा ललितले किपलिन डोरिगाको विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com