२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ‘ह्वीप’ जारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेपाली कांग्रेसको ‘ह्वीप’ जारी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले ह्वीप लगाएको हो ।

भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव राख्ने कार्यसूची रहेको हो । ‘बैठकमा नेपाली कांग्रेसका माननीय सदस्य ज्यूहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नु भएको छ।’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com