२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

माओवादी नेता वर्षमानको आमामाथि गोलि प्रहार

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गएराति करिब १० बजे बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले वर्षमानकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार गरेका हुन् ।

प्रधानन्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेर प्रहरी प्रधान कार्यालय नक्सालमा राखेर सोधपुछ गरिरहेको छ ।

तीर्थमालीको ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

वर्षमान उपचारका लागि चीनमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com