२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजपनि बारले आन्दोलन गर्ने

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि आन्दोलन गर्दैछ ।

आइतबारबाट एक हप्ताका लागि आन्दोलन सुरु गरेको बारले आज पनि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने मागसहित विरोध गर्न लागेको हो ।

विगत १४ महिना यता सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीशको भरमा अदालत चलेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com