२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

काभा पुरुष भलिबलका लागि १८ खेलाडी छनोट

काठमाडौँ- किर्गिस्तानमा जुनमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगका लागि १८ खेलाडी छनोट भएका छन् ।

जुन १८ देखि २५ सम्म हुने लिगका नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ खेलाडी छनोट हो । नेपालले वैशाख २५ बाट प्रशिक्षण सुरु गर्ने भलिबल संघले जनाएको छ ।

लिगमा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्कमेनिस्तानको सहभागिता रहने छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

छनोट भएका खेलाडी
हरिहजुर थापा,  लोकेन्द्र गिरी, सम्राट भण्डारी, मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, धिरोज बस्नेत, राजेन्द्र बिष्ट,विशाल बिक, रविन चन्द, रवि केसी, हेमन्त मल्ल, दुर्गा खड्का, हरिबहादुर अधिकारी, सफल बिक, मनिष मानन्धर, धन बहादुर भट्ट क्षेत्री, भीम गाहा, बिनोद चन्द

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com