२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

शरणार्थी प्रकरणमा सुशासनको नयाँ प्रक्रिया थालनी भएको प्रधानमन्त्रीको दावी

काठमाडौं– अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कुनै कसुर बाँकी नराखेको दाबी गरेका छन् । आज संसद बैठकमा सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन् । । प्रहरीलाई कुनै निकायबाट पनि हस्तक्षेप गरिएको छैन । उनले भ्रष्टाचारका अन्य प्रकरणको पनि कानुनअनुसार कारबाही हुने बताए ।

‘जुनसुकै तह र तप्काका व्यक्ति भएपनि भीआइपी र भीभीआइपी हरु पनि उम्कनेछैनन् ।’ उनले भने, ‘उपप्रधान तथा गृहमन्त्रीज्यूलाई निष्पक्षताका साथ अगाडि बढ्न निर्देशित गरेको छु ।’ सुशासनको नयाँ प्रक्रिया थालनी गर्न सकिन्छ भनेर हामी लागिपरेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com