२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

फेसबुककाे सर्भर डाउन, चलिरहेका एकाउन्ट आफैँ लगआउट

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुककाे सर्भर डाउन भएको छ ।

नेपालमा राति चलिरहेको फेसबुक एकाउन्ट आफैँ एक्कासि बन्द भएको हो । फेसबुकसँगै इन्स्टाग्राम र मेसेन्जर करिब ९ बजेर ७ मिनेटदेखि चलेको छैन । नेपालमा मात्र नभइ विश्वभरमै मेटाका कुनै पनि एपहरू चलेका छैनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com