२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

जिम्बाब्वेमा हुने विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ- जिम्बाब्वेमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा २२ जनालाई समेट्दै प्रारम्भिक टिमको घोषणा गरेको हो ।

जिम्बाब्वेले जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना गर्ने विश्वकप छनोटबाट दुई टोली भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।

जिम्बाब्वेमा आयोजना हुने विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज तथा जिम्बाब्वेसँगै नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् । समूह ‘बी’ मा भने टेस्ट राष्ट्रहरु आयरल्यान्ड र श्रीलंकासँगै स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

नेपाली टिमः

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com