२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गृहमन्त्री श्रेष्ठले भेटे बारा औद्योगिक करोडोरको टोलीलाई

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारा  औद्योगिक करोडोरको टोलीसँग भेट गरेका छन् । बुधबार माइतिघर पुगेर करोडोरको टोलीसँग भेट गरेका हुन् ।

सिर्सिया नदी प्रदुषणमुक्त बनाउन माग गर्दै उक्त टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरले नदी प्रदूषण हुँदै भएको उनीहरुले बताएका छन् ।

भेटमा मन्त्री श्रेष्ठले उक्त समस्याको समाधान गरिने बताए ।

narayan (1)narayan (2)narayan (3)narayan (4)narayan (5)narayan (6)narayan (7)narayan (8)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com