२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार

काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते शुक्रबार अपरान्ह ३ बजे बस्ने भएको छ । यसअघि आज सञ्चालन भइरहेको बैठक आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com