२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

एसिया कपः आज दुई खेल हुँदै

काठमाडौँ- श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज दुई खेल हुँदैछ । दुवै खेल समूह ‘ए’ अन्तर्गत हुने तालिका रहेको छ ।

कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने खेलमा श्रीलंका ‘ए’ ले अफगानिस्तान ‘ए’ को सामना गर्नेछ । त्यसैगरी, सिंघलिज स्पोर्ट्स क्लबमा हुने खेलमा बंगलादेश ‘ए’ ले ओमान ‘ए’ विरुद्ध खेल्नेछ ।

दुवै खेल नेपाली समयअनुसार बिहान १०:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

यसअघि पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाले जित हात पारेका थिए भने बंगलादेश र ओमान पराजित भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com