२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एसिया कपः भारत र पाकिस्तानबीचको फाइनल आज

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनल आज हुँदैछ । फाइनलमा भारत र पाकिस्तानको ‘ए’ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

भारत र पाकिस्तानबीचको फाइनल कोलम्बोमा नेपाली समयअनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलमा पाकिस्तानले श्रीलंका ‘ए’  लाई ६० रन तथा भारतले बंगलादेश ‘ए’ लाई ५१ रनले पराजित गरेका थिए ।

समूह चरणमा भने भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com