२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

केपी ओली स्वदेश फर्कदै, चिनियाँ नेतासँग भेटवार्ता भोलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ स्वदेश फर्कदैछन् ।  अध्यक्ष ओली त्यहाँको चुनाव अवलोकन गर्न कम्बोडिया गएका थिए ।

आइतबार चुनाव सम्पन्न भएपछि आज स्वदेश फर्किएपछि ओलीले भोलि बिहान चिनियाँ शीर्ष नेतृत्व टोलीसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

तीन दिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युन काठमाडौं आएका छन् । युआन भोलि ओलीसँग भेटवार्ता गरेपछि फर्कदैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com