२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

फिफा विश्वकपः स्पेन र जापान अन्तिम १६ मा

काठमाडौँ- स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘सी’ अन्तर्गत स्पेन र जापान दुवैले समान २-२ खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । यस समूहमा दुवै खेलमा पराजय भोगेका कोस्टा रिका र जाम्बिया समूह चरणबाटै बाहिरिएका छन् ।

स्पेनले दोस्रो खेलमा जित हात पार्न जाम्बियालाई ५-० ले पराजित गर्‍यो । स्पेनको जितमा जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले २-२ तथा टेरेसा अबेलेराले एक गोल गरे ।

स्पेनका लागि एक सयौं खेल खेलेकी जेनिफरले ५० औँ अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com