२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

नेकपा माओवादी केन्द्रको बिधान अधिवेशन मंसिरमा त्यसको एक बर्ष पछी बिशेष सम्मेलन

नेकपा (माओवादी केन्द्र) ले विधान अधिवशेन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।

बुधबार बिहान सकिएको स्थायी कमिटी बैठकले मंसिरमा विधान अधिवेशन र त्यसको १ वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव पारित गरेको छ।

प्रचण्डको यो प्रस्ताव आज दिउँसो १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ। बैठकमा उनले पार्टीको राजनीतिक तथा सांगठनिक र समसामयिक प्रतिवेदन पेश गर्ने छन्। त्यसपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ।

३८७ जना केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, आयोग तथा विभाग प्रमुखहरू गरी ७५८ जना सहभागी हुनेछन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com