२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

पुटिनका कट्टर विरोधी नेतालाई थप १९ वर्ष जेल सजाय

मस्को- हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजाय तोकेको छ ।

हाल जेलमा रहेका विपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजाय सुनाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजाय सुनाइएको यो तेस्रो मात्रै होइन, लामो जेल सजाय पनि हो।

राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक रहेका ४७ वर्षीय नाभाल्नी ठगी र अन्य कथित अपराधमा ११ वर्षभन्दा बढी जेल सजाय भोगिरहेका छन्। नाभाल्नीलाई चरमपन्थी संगठन स्थापना र त्यसका गतिविधिलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com