२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

मेस्सीआवद्ध मियामी लिग कपको सेमिफाइनलमा

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीआवद्ध भएको अमेरिकी क्लब इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा चार्लोटलाई ४-० गोलअन्तरले पराजित गर्दै मियामी अन्तिम चारमा प्रवेश गरेको हो ।

मियामीको जितमा लियोनल मेस्सी, रोबर्ट टेल र जोसेफ मार्टिनेजले एक-एक गोल गरे । चार्लोटका एडिल्सन मालान्डले एक आत्मघाती गोल गरे ।

मेस्सीले मियामीका लागि लगातार पाँच खेलमा गोल गरेका छन् । उनले मियामीका लागि ८ गोल गरिसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com