२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

सोमबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले उल्भ्सलाई १-० ले पराजित गरेको हो ।

युनाइटेडलाई पहिलो खेलमा जित दिलाउन एकमात्र गोल राफायल भारानेले गरे ।

भारानेले ७६ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com