२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

खेलकुदमन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण

काठमाडौं – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्‍क्रमण भएसँगै उनलाई शनिबार वीर अस्पताल भर्ना गरिएको छ।

मन्त्री लिम्बूलाई १०२  ज्वरो आउनुका साथै टाउको दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षण देखिएकोले वीर अस्पतालको नयाँ भवनमा एक महिना अघि सुरु गरिएको भिआइपी कक्षमा उपचार गराई रहेका  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले बताए।

डा. लिम्बू केही दिन अघि मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किए लगतै स्वास्थ्य समस्या आएकोले वीर अस्पताल आई भर्ना भएका हुन्। उनको उपचार डा ध्रुव गैरेको टिमले गरिरहेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com