२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विश्वकप छनोटः ब्राजिलको जितमा नेयमारको दुई गोल, उरुग्वेको पनि जित

काठमाडौँ- सन् २०२६ को फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले शानदार सुरुवात गरेको छ ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ५-१ गोलअन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २-२ गोल तथा राफिन्हाले एक गोल गरे । बोलिभियाका लागि भिक्टर अब्रेगोले एक गोल फर्काए ।

अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ ले पराजित गरे । उरुग्वेका लागि निकोलास डी ला क्रुजले २ तथा फेडेरिक भाल्भेर्डेले एक गोल गरे ।

चिलीका लागि आर्टुरो भिडालले एक गोल फर्काए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com