२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नारायणगढ- मुग्लिन सडकको पहिरो हटाउने क्रम जारी, वर्षाले झन कठिन

नारायणगढ- मुग्लिन सडकको पहिरो हटाउने क्रम जारी, वर्षाले झन कठिन

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बुधबार राति चितवनको इच्छाकामना– ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । बिहान पनि सोही पहिरोमाथि झन् ठूलो पहिरो खसेको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहेको छ । तर पनि वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन रहेको जनाइएको छ । तर पनि सडक खोल्ने प्रयास निरन्तर जारी रहेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com