२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

इजरायलले पनि थाल्यो लेबनानमा आक्रमण

इजरायलले लेबनानमा आक्रमण सुरु गरेको छ ।

इजरायली रक्षा बलले केही समय पहिले इजरायली क्षेत्रमा गरिएको गोलीबारीपछि लेबनानमाथि पनि आक्रमण गरिरहेको बताएको छ ।

इजरायलले हमासको मुख्य संरचनामा आक्रमण गरेको छ ।

इजरायली वायुसेनाले गाजा पट्टीका धेरै भवनहरूमा हमासको सैन्य लक्ष्यहरू रहेको भनेको छ।

इजरायलीलडाकु विमानले हमासको ‘अपरेशनल इन्फ्रास्ट्रक्चर’ मा आक्रमण गरिरहेको उल्लेख गरेको छ ।

इजरायलमाथि इस्लामिक प्रतिरोध आन्दोलन (हमास)ले शनिबार आक्रमण गरेको थियो ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com