२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

इजरायलमा मारिएका ३ जनाको शव नेपाल आइपुग्यो, थप एकको शव आजै आउने

काठमाडौँ- इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थी मध्ये आज विहान केवल ३ जनाको शव नेपाल आइपुगेको छ ।

आज विहान चार जनाको शव त्रिभुवन विमानस्थलमा आइपुग्ने बताइएको भएपनि केवल ३ जनाको शव विहान आइपुगेको हो ।

थप एकजनाको शव दिउँसो काठमाडौँ आइपुग्ने विमानस्थलले जनाएको छ ।

नेपाल पठाइएका चारमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टको शव आइपुगेको हो । आशिष चौधरीको शव भने दिउँसो नेपाल आइपुग्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com