२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सेलेव्रिटीले मनाए विजया दशमी (तस्वीर)

काठमाडौं । यसवर्षको विजया दशमी मान्यजनबाट टीका र जमरा ग्रहण गरेर लगाइएको छ । सर्वसाधारणदेखि कलाकारले मंगलबार एकअर्कालाई टीका लगाइदिएर विजया दशमी मनाएका छन् ।

भुवन केसीले छोरा तथा अभिनेता अनमोल केसीलाई टीका लगाइदिए । झरना थापाले छोरी तथा अभिनेत्री सुहाना थापालाई टीका लगाइदिइन् । पल शाहले बुबाआमाबाट टीका लगाएका छन् । अभिनेता राजेश हमालले बुधबार मात्र टीका लगाउनेछन् । यी त प्रतिनिधि कलाकार मात्र हुन्

सेलिव्रिटीले टीका ग्रहण गरेका तस्वीरलाई सामाजिक संजालमा सेयर गर्दै विजया दशमीको शुभकामना दिएका छन् । कतिपयले काठमाडौंमै टीका लगाए पनि कतिपय दशैं मनाउन जन्मथलोमा पुगेका छन् ।

तस्वीर : सामाजिक संजाल

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com