२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

दुर्गा प्रसाईंका समर्थकमाथि लाठीचार्ज

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंका समर्थकले निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । बल्खुको कार्यक्रम सकिएपछि माइतीघर जाने भन्दै प्रदर्शनकारी हिँडेपछि तितरवितर पार्न प्रहरीले लाठीचार्ज गरेको हो । लाठीचार्जपछि प्रदर्शनकारीहरू भागाभाग भएका छन् ।

यसअघि उनीहरुलाई रोक्न प्रदर्शनकारीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com