मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक बिहीबार (आज) बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ ।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ ।