२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

डंकी हेर्ने नेपाली दर्शकलाई शाहरुखान भने- धन्यवाद नेपाल

मुम्बई- बलिउड सुपरस्टार शाहरूख खानले डंकी हेर्ने नेपाली दर्शकप्रति आभार प्रकट गरेका छन् ।

गत बिहीबारदेखि सुरु भएको डंकीको पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिँदै शाहरुखले नेपाली दर्शकलाई धन्यवाद दिएका हुन् ।

‘धन्यवाद नेपाल, तपाईंसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com