२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Janasewa News

नायिका रेखा थापा को प्रतिक्रिया, राप्रपा पार्टीलाई कमल थापाको कोठेबारीबाट निकार्लए को प्रति खुसी व्यक्त्त

जनसेवा न्यूज संवाददाता, आइतबार, मंसिर १९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

अभिनेत्रीसमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।

अन्तिम मतपरिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।

रेखाले १६४० मत ल्याएकी छन् । पराजित भएपछि प्रतिक्रिया दिँदै रेखाले राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालिएकोमा खुसी व्यक्त गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com