नायिका रेखा थापा को प्रतिक्रिया, राप्रपा पार्टीलाई कमल थापाको कोठेबारीबाट निकार्लए को प्रति खुसी व्यक्त्त

जनसेवा न्यूज संवाददाता, आइतबार, मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
अभिनेत्रीसमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भइन् ।
अन्तिम मतपरिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।
रेखाले १६४० मत ल्याएकी छन् । पराजित भएपछि प्रतिक्रिया दिँदै रेखाले राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालिएकोमा खुसी व्यक्त गरिन् ।