२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

राजेन्द्र लिङ्देन स्वेदश फर्किए

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेदश फर्केका छन्  ।

साताव्यापी हङकङको भ्रमण पूरा गरि आज बिहान अध्यक्ष लिङदेन स्वदेस फर्किएका हुन ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा सो समाजद्दारा आयोजित अधिवेशनलाई सम्बोधन गर्न अध्यक्ष लिङदेन हङकङ पुगेका थिए । गत पुस ७ गते हङकङ पुगेका अध्यक्ष लिङदेनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसंग भेटघाट, छलफल र अन्तरक्रिया गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com