२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

चार हजार बढी प्रहरी सहायक हवल्दारको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ । बिहीबार एकैपटक चार हजार ९२ जना नेपाल प्रहरीका प्रहरी सहायक हवल्दारको सरुवा गरेको हो ।

माघ महिनादेखिको तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने गरी सरूवा गरेको जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com