२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सीट

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका पाँच सीट र अध्यक्ष मागेको छ । गठबन्धनको आजको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सीटमा भाग मागेको हो ।

नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com